Section 23
नेपाल सरकारले निर्देशन दिन सक्नेः
नेपाल सरकारले संस्थानलाई समय समयमा निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु संस्थानको कर्तव्य हुनेछ ।
नेपाल खानेपानी संस्थान ऐन, २०४६